All Rounder Cook
Firewood Sekuwa Palace And Thakali

अन्तिम मिति:   2026 Sep 11

खाली पद : 1 people
स्थान : Srijananagar, Suryabinayak, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • सेकुवा तथा थकाली परिकारहरू राम्रोसँग तयार तथा पकाउन सक्ने।

  • मोमो, चाउमिन, चिल्ली, फ्राइड राइस लगायतका Fast Food परिकार बनाउन सक्ने।

  • विभिन्न प्रकारका नेपाली तथा सामान्य रेस्टुरेन्ट परिकार तयार गर्न सक्ने।

  • मेनु तथा रेसिपीअनुसार खानाको स्वाद, गुणस्तर, मात्रा र प्रस्तुति कायम गर्ने।

  • व्यस्त समयमा अर्डरअनुसार छिटो र प्रभावकारी रूपमा खाना तयार गर्न सक्ने।

  • सामग्रीको उचित प्रयोग गर्ने र Food Wastage कम गर्ने।

  • किचन, भाँडाकुँडा तथा उपकरणहरू सफा र व्यवस्थित राख्ने तथा Food Hygiene कायम गर्ने।

  • किचनका विभिन्न Section मा आवश्यकता अनुसार काम गर्न सक्ने, टिमसँग समन्वय गर्ने र जिम्मेवारीपूर्वक काम गर्ने All-Rounder Cook हुनुपर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन