This Job Has expired
All Rounder Cook
Three Bro Chiya Fresh Tea Pvt. Ltd

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. नेपाली, इन्डियन, नेवारी तथा फास्ट फुड लगायत विभिन्न प्रकारका परिकारहरू मेनु र रेसिपीअनुसार तयार गर्ने।

  2. खाद्य सामग्रीको सफाइ, काटछाँट, तयारी, marination तथा आवश्यक pre-preparation गर्ने।

  3. परिकारको स्वाद, गुणस्तर, मात्रा र प्रस्तुति निरन्तर कायम राख्ने।

  4. Food Hygiene, Food Safety तथा व्यक्तिगत सरसफाइसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने।

  5. किचनका सबै उपकरण तथा cooking utensils सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्ने।

  6. खाद्य सामग्री तथा stock को उचित व्यवस्थापन गरी wastage नियन्त्रण गर्ने र kitchen work station सफा राख्ने।

  7. Head Chef/Supervisor को निर्देशनअनुसार kitchen team सँग समन्वय गरी खाना समयमै र प्रभावकारी रूपमा तयार गर्ने।

    Note:

    Duty Hour: 12 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन