This Job Has expired
All Rounder Cook
Timure Mo: Mo:

अन्तिम मिति:   2026 Sep 03

खाली पद : 1 people
स्थान : Dillibazar Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. विभिन्न प्रकारका नेपाली, इन्डियन तथा अन्य परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. Breakfast, Lunch, Dinner तथा Snacks आवश्यकताअनुसार तयार गर्ने।

  3. खाना पकाउँदा Food Hygiene, Safety र Quality मापदण्ड पालना गर्ने।

  4. Kitchen, cooking equipment तथा भान्साका सामग्रीहरू सफा र व्यवस्थित राख्ने।

  5. खाद्य सामग्रीको स्टक जाँच गर्ने, सही भण्डारण गर्ने र wastage कम गर्ने

  6. दैनिक मेनु तथा आवश्यकताअनुसार खाना तयार गर्ने र आवश्यक सामग्रीको जानकारी दिने।

  7. Kitchen Helper तथा अन्य staff सँग समन्वय गरी teamwork मा काम गर्ने।

  8. All-Rounder Cook को अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

    Note:

    Duty Hour: 10 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन