All Rounder Cook
TIFFANY COFFEE HUB

अन्तिम मिति:   2026 Sep 11

खाली पद : 1 people
स्थान : Kaversthali Area, Tarakeshwor, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • मुख्य रूपमा कन्टिनेन्टल परिकारहरू जस्तै पास्ता, पिज्जा, स्टेक, ग्रिल्ड आइटम, सूप, सलाद तथा ससहरू तयार गर्ने।

  • मेनुअनुसार विभिन्न नेपाली, कन्टिनेन्टल तथा अन्य अन्तर्राष्ट्रिय परिकारहरू गुणस्तरीय रूपमा तयार गर्ने।

  • खाना पकाउने क्रममा स्वाद, गुणस्तर, पोषण, पोर्शन र प्रस्तुतीकरण कायम राख्ने।

  • दैनिक आवश्यकताअनुसार खाद्य सामग्रीको तयारी, कटिङ, म्यारिनेसन र प्रि-प्रेप गर्ने।

  • भान्सामा खाद्य स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने।

  • व्यस्त समयमा पनि समय व्यवस्थापन गरी अर्डरहरू छिटो, सही र प्रभावकारी रूपमा तयार गर्ने।

  • किचन टिमसँग समन्वय गरी स्टक व्यवस्थापन, उपकरणको उचित प्रयोग र दैनिक किचन सञ्चालनमा सहयोग गर्ने।

    Note:

    Duty Hour: 8 AM - 9 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन