| खाली पद | : | 1 people |
| स्थान | : | Bhatkekopul Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञानसुविधाहरू:
खाना र बसोबासविभिन्न प्रकारका खाना तथा परिकारहरू मेनु र निर्धारित मापदण्डअनुसार स्वादिष्ट, गुणस्तरीय र समयमै तयार गर्ने।
खाना पकाउने, तयारी गर्ने, काटछाँट गर्ने तथा आवश्यक सामग्रीको उचित व्यवस्थापन गर्ने।
खाद्य सुरक्षा, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्ने।
Kitchen Equipment तथा खाना पकाउने सामग्रीहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने तथा सफा राख्ने।
खाद्य सामग्रीको गुणस्तर र स्टकमा ध्यान दिने तथा आवश्यक सामग्रीको जानकारी सम्बन्धित व्यक्तिलाई दिने।
Kitchen Team सँग समन्वय गरी व्यस्त समयमा पनि अर्डरहरू छिटो र प्रभावकारी रूपमा तयार गर्ने।
भान्साको कार्यक्षेत्र सफा, व्यवस्थित र सुरक्षित राख्ने तथा खाद्य सामग्रीको अनावश्यक खेर जाने अवस्था न्यूनीकरण गर्ने।
Note:
Duty Hour: 10 hours