All Rounder Cook
Lotus Cafe And Sekuwa corner

अन्तिम मिति:   2026 Aug 14

खाली पद : 1 people
स्थान : Katunje Area, Suryabinayak, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

Key Responsibilities:

  1. Prepare and cook a wide variety of dishes while maintaining consistent quality and taste.

  2. Ensure timely food preparation and service according to kitchen standards.

  3. Maintain cleanliness, hygiene, and sanitation of the kitchen and work areas.

  4. Follow food safety regulations and proper food handling procedures.

  5. Monitor inventory levels, store ingredients properly, and minimize food waste.

  6. Assist with food preparation, menu execution, and daily kitchen operations.

  7. Collaborate with the kitchen team to ensure efficient workflow and customer satisfaction.

    मुख्य जिम्मेवारीहरू:

    1. विभिन्न प्रकारका परिकारहरू गुणस्तरीय रूपमा तयार गर्ने तथा पकाउने।

    2. तोकिएको समयभित्र खाना तयार गरी सेवा सुनिश्चित गर्ने।

    3. भान्सा, उपकरण तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।

    4. खाद्य सुरक्षा तथा सरसफाइ सम्बन्धी मापदण्डहरूको पालना गर्ने।

    5. खाद्य सामग्रीको मौज्दात व्यवस्थापन गर्ने तथा खेर जान नदिने।

    6. दैनिक भान्सा सञ्चालन तथा खाना तयारीका कार्यहरूमा सहयोग गर्ने।

    7. भान्सा टोलीसँग समन्वय गरी प्रभावकारी सेवा र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने।

    Note:

    Duty Hour: 10 Hours

    Food and accommodation will be provided.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन