This Job Has expired
All Rounder Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 07

खाली पद : 1 people
स्थान : Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान
कामको विवरण

अलराउन्डर कुकको काम, कर्तव्य तथा जिम्मेवारीहरू

  1. विभिन्न प्रकारका नेपाली, इन्डियन, कन्टिनेन्टल तथा अन्य परिकारहरू तयार गर्ने।

  2. मेनु अनुसार खाना पकाउने, स्वाद र गुणस्तर कायम राख्ने।

  3. खाना तयार गर्न आवश्यक सामग्रीहरूको तयारी (Preparation) गर्ने।

  4. किचनको दैनिक कामकाज व्यवस्थित रूपमा सञ्चालन गर्ने।

  5. खाद्य सामग्रीको उचित प्रयोग गर्ने र फोहोर तथा खेर जाने सामग्री नियन्त्रण गर्ने।

  6. किचनको सरसफाइ, स्वच्छता र खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।

  7. आवश्यक अनुसार नयाँ परिकारहरू तयार गर्ने र मेनु सुधारमा सहयोग गर्ने।

  8. किचनका अन्य कर्मचारीहरूसँग समन्वय गरी काम गर्ने।

  9. खाना पकाउने उपकरण तथा भाँडाकुँडाको सही प्रयोग र हेरचाह गर्ने।

  10. ग्राहकको माग र आवश्यकता अनुसार गुणस्तरीय खाना उपलब्ध गराउने।

  11. खाद्य सामग्रीको स्टक जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी दिने।

  12. किचनमा स्वास्थ्य, सुरक्षा र सरसफाइ सम्बन्धी नियमहरू पालना गर्ने।

  13. व्यस्त समयमा छिटो र प्रभावकारी रूपमा काम गर्ने।

  14. किचन इन्चार्ज वा व्यवस्थापनले दिएको अन्य जिम्मेवारी पूरा गर्ने।

  15. सकारात्मक सोच, अनुशासन र जिम्मेवारीका साथ काम गर्ने।

    अनुशासन तथा व्यक्तिगत व्यवहार:

    • राम्रो अनुशासन र सकारात्मक सोच (Positive Attitude) भएको हुनुपर्ने।

    • समयको पालना (Punctuality) गर्दै नियमित रूपमा ड्युटीमा उपस्थित हुनुपर्ने।

    • ड्युटी समयमा मोबाइल फोन प्रयोग गर्न अनुमति नहुने।

    • व्यक्तिगत सरसफाइ (Personal Hygiene) र राम्रो ग्रुमिङ (Grooming) कायम राख्नुपर्ने।

    • सफा र निर्धारित युनिफर्म लगाएर काम गर्नुपर्ने।

    • सहकर्मी तथा ग्राहकसँग सम्मानजनक व्यवहार गर्नुपर्ने।

    • नेतृत्व क्षमता तथा टिमसँग मिलेर काम गर्ने सीप भएको हुनुपर्ने।

    • राम्रो सञ्चार क्षमता (Communication Skill) भएको हुनुपर्ने।

    • दबाबपूर्ण अवस्थामा पनि शान्त र प्रभावकारी रूपमा काम गर्न सक्ने हुनुपर्ने।

    • कम्पनीको नियम, नीति तथा सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने।

    सुविधाहरू (Facilities):

    • खाजा सुविधा उपलब्ध गराइनेछ।

    • अतिरिक्त समय काम गरेमा ओभरटाइम (OT) सुविधा उपलब्ध हुनेछ।

    • हप्तामा १ दिन बिदा उपलब्ध हुनेछ।

    • कार्यसम्पादनको मूल्याङ्कन अनुसार तलब वृद्धि गरिनेछ।

    • दशैं बिदा उपलब्ध हुनेछ।

    • तिहार बिदा उपलब्ध हुनेछ।

      Duty Time : 11AM to 8PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन