| खाली पद | : | 5 people |
| स्थान | : | Bhajyapukhu, Bhaktapur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने दबाबमा काम गर्ने क्षमता खाना पकाउने खुबी भएको समस्या समाधान र समय व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
विभिन्न खाना पकाउने ज्ञानसुविधाहरू:
स्वास्थ्य बीमा वार्षिक बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछकन्टिनेन्टल, नेपाली तथा नेवारी परिकारहरू स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने
अर्डर अनुसार खाना समयमै पकाउने र सेवा तयारी गर्ने
खाना बनाउन आवश्यक सामग्रीको तयारी (कटिङ, म्यारिनेसन, मिक्सिङ आदि) गर्ने
परिकारको स्वाद, गुणस्तर तथा प्रस्तुति कायम राख्ने
किचनको सम्पूर्ण सरसफाइ तथा हाइजिन कायम राख्ने
खाद्य सुरक्षा मापदण्ड अनुसार काम गर्ने
आवश्यक खाद्य सामग्रीको स्टक जाँच तथा व्यवस्थापन गर्ने
किचन उपकरणहरू सुरक्षित र सही तरिकाले प्रयोग गर्ने
अन्य किचन स्टाफसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
ग्राहक सन्तुष्ट हुने गरी उत्कृष्ट खाना तयार गर्ने
👉हामीलाई १८ वर्षभन्दा माथिको उमेरका नेपाली नागरिकहरू मात्र आवश्यक छन्।