This Job Has expired
All Rounder Cook
Prakriti Resort and Organic Farm

अन्तिम मिति:   2022 Dec 11

खाली पद : 1 people
स्थान : Haibung, Melamchi, Bagmati Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान Knowledge of different cuisine

व्यक्तिगत गुणहरू:

समयमा समयनिष्ठ सकारात्मक मनोवृत्ति आकर्षक व्यक्तित्व वफादार र लचीलोपन Conflict Resolution ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान मैत्री, राम्रो संचार कौशल सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसार
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन