| खाली पद | : | 1 people |
| स्थान | : | New Bus Park, Tokha, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विविध पाकशैलीको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासनेपाली, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू तयार गर्ने तथा पकाउने
मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने
विभिन्न प्रकारका खाजा, मुख्य परिकार तथा स्न्याक्स बनाउन सक्ने
खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने
आवश्यक खाद्य सामग्रीको तयारी (कटिङ, मसला तयारी, म्यारिनेसन आदि) गर्ने
अर्डरहरू समयमै तयार गरी सेवा सुनिश्चित गर्ने
किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने
खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने
किचन स्टक व्यवस्थापन तथा आवश्यक सामग्रीको जानकारी दिने
किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने
टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने
आवश्यक परे नयाँ परिकार तथा मेनु विकासमा सहयोग गर्ने
व्यस्त समयमा किचन सञ्चालनलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने
नोट:
मल्टि क्युइजिन (नेपाली, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल) खाना बनाउने राम्रो ज्ञान भएको हुनुपर्नेछ।
ड्युटी समय: १२ घण्टा हुनेछ।