This Job Has expired
All Rounder Cook
NRS Food and Sports

अन्तिम मिति:   2026 Jun 23

खाली पद : 1 people
स्थान : Nayapati, Gokarneshwor, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. नेपाली, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकारहरू तयार गर्ने तथा पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. विभिन्न प्रकारका ग्रेभी, स्न्याक्स तथा मुख्य परिकारहरू बनाउन सक्ने

  4. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  5. आवश्यक खाद्य सामग्रीको तयारी (कटिङ, मसला तयारी आदि) गर्ने

  6. अर्डरहरू समयमै तयार गरी सेवा सुनिश्चित गर्ने

  7. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  8. खाद्य सामग्रीको सही प्रयोग तथा भण्डारण गर्ने

  9. किचन स्टक व्यवस्थापनमा सहयोग गर्ने

  10. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  11. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  12. आवश्यक परे नयाँ परिकार तथा मेनु विकासमा सहयोग गर्ने

नोट:

  • ड्युटी समय: १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन