| खाली पद | : | 1 people |
| स्थान | : | Gongabu Area, Tokha, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान भान्साका उपकरणहरूको ज्ञान राम्रो खाना पकाउने कौशल भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका उपकरण सामानको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने