| खाली पद | : | 2 people |
| स्थान | : | Naxal, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
4 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान नेतृत्व र टोली व्यवस्थापन राम्रो खाना पकाउने कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Continental cuisine cooking skills सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
महाद्वीपीय खाना पकाउने बारे ज्ञान Knowledge about continental cuisineसुविधाहरू:
वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रविभिन्न प्रकारका कन्टिनेन्टल तथा अन्य परिकारहरू तयार गर्ने र पकाउने।
पास्ता, स्यान्डविच, सलाद, ग्रिल तथा अन्य कन्टिनेन्टल मेनुहरू बनाउने।
खाद्य सामग्रीको तयारी, काटछाँट तथा उचित भण्डारण गर्ने।
खानाको गुणस्तर, स्वाद तथा प्रस्तुतीकरण सुनिश्चित गर्ने।
भान्साको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।
स्टक व्यवस्थापन तथा आवश्यक सामग्रीको जानकारी दिने।
किचनका विभिन्न सेक्शनमा आवश्यकतानुसार काम गर्न सक्ने।
ग्राहकको अर्डर अनुसार समयमै खाना तयार गर्ने।
कन्टिनेन्टल मेनु अनुसार खाना तयारी तथा पकाउने।
पास्ता, स्टेक, बर्गर, स्यान्डविच, सलाद तथा ग्रिल आइटमहरू बनाउने।
तोकिएको किचन स्टेशनको सञ्चालन तथा व्यवस्थापन गर्ने।
खाद्य सामग्रीको तयारी (Prep Work) तथा मिस-एन-प्लास (Mise en Place) गर्ने।
खानाको गुणस्तर, स्वाद तथा प्रस्तुतीकरण कायम राख्ने।
किचन उपकरणहरूको सही प्रयोग तथा सरसफाइ गर्ने।
खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी मापदण्ड पालना गर्ने।
वरिष्ठ सेफको निर्देशन अनुसार कार्य सम्पन्न गर्ने।
नोट:
मुख्य कुक (अल राउन्डर कुक) – १ जना
लाइन कुक (कन्टिनेन्टल फुड केन्द्रित) – १ जना
कार्य समय: दिउँसो २:०० बजेदेखि राति ११:०० बजेसम्म (२ PM – ११ PM)।