This Job Has expired
All Rounder Worker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 08

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ कायम राख्नु सफाइ र मर्मत सफा-सफाई र स्वच्छता Maintain cleanliness and hygiene in the kitchen

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Frozen items, चाउचाउ तथा अण्डा सम्बन्धी परिकारहरू तयार गर्ने

  2. ग्राहकलाई खाना तथा पेय पदार्थ सर्भ गर्ने

  3. भाँडा माझ्ने तथा किचनका सामानहरू सफा राख्ने

  4. किचन तथा सेवा क्षेत्रको सरसफाइ कायम राख्ने

  5. आवश्यक खाद्य सामग्री तयारी तथा व्यवस्थापन गर्ने

  6. अर्डर अनुसार खाना समयमै तयार गर्न सहयोग गर्ने

  7. टेबल तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने

  8. ग्राहकसँग विनम्र व्यवहार गर्ने तथा आवश्यक सेवा प्रदान गर्ने

  9. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य दैनिक कामहरू गर्ने

Duty hour: 7PM to 12PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन