This Job Has expired
Indian Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 28

खाली पद : 1 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको विभिन्न खाना पकाउने ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

सद्भाव कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Cooking Knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Cloud Kitchen का लागि विभिन्न इन्डियन परिकारहरू तयारी गर्ने तथा पकाउने

  2. अनलाइन तथा डेलिभरी अर्डरहरू समयमै तयार गर्ने

  3. इन्डियन मेनु अनुसार खाना बनाउने तथा गुणस्तर कायम राख्ने

  4. खानाको स्वाद, प्रस्तुतीकरण तथा स्वच्छतामा विशेष ध्यान दिने

  5. खाना बनाउनु अघि आवश्यक सामग्री तथा तयारी (mise en place) गर्ने

  6. किचनको सरसफाइ तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  7. स्टक जाँच गर्ने तथा आवश्यक सामग्री अभाव भए जानकारी गराउने

  8. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  9. किचन टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे अन्य किचन सम्बन्धी कामहरू गर्ने

नोट:

  • यो पद Cloud Kitchen को Night Shift का लागि हो

  • ड्युटी समय: राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म हुनेछ



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन