| खाली पद | : | 1 people |
| स्थान | : | Bhrikuti Chowk Kapan, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ खाना पकाउने सीप विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता दबाब र बहुकार्यमा काम गर्ने भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने खाना पकाउने प्रविधिहरू भान्साका उपकरण सामानको ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञानव्यक्तिगत गुणहरू:
सद्भाव सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासभारतीय खाना (Indian Cuisine) पकाउने राम्रो ज्ञान अनिवार्य हुनुपर्ने।
Multi-Cuisine सम्बन्धी ज्ञान भएको हुनुपर्ने।
आवश्यक सामग्री तथा कुकिङ इक्विपमेन्टसहित workstation तयार गर्ने।
तरकारी काट्ने, बोक्रा निकाल्ने, मासु काट्ने लगायत cooking preparation गर्ने।
विभिन्न भाँडा, चुलो वा grillers प्रयोग गरी खाना पकाउने।
पकिरहेको खाना समय–समयमा check गर्ने, चलाउने तथा फर्काउने।
ग्राहकलाई serve गर्नु अघि खाना आकर्षक तरिकाले सजाउने।
Kitchen लाई सधैं सफा, व्यवस्थित तथा hygienic राख्ने।
खाद्यान्न तथा अन्य सामानहरू सही तरिकाले store गर्ने।
ingredients को quality check गर्ने।
Stock monitor गर्ने तथा सामान कम भएमा order/place गर्ने।
Kitchen मा team सँग मिलेर all rounder रूपमा काम गर्ने।
नोट: ड्युटी समय बिहान ११:०० बजे देखि राति ११:०० बजे सम्म।