| खाली पद | : | 1 people |
| स्थान | : | Kantipath, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको दबाब र बहुकार्यमा काम गर्ने पाक कला र भान्साघर व्यवस्थापन सीपहरू विविध पाकशैलीको ज्ञानव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबभान्साको सम्पूर्ण काम सम्हाल्ने (prep देखि plating सम्म)
छिटो, स्वादिलो र consistent खाना बनाउने
नयाँ, रमाइलो र creative menu आइडिया ल्याउने
किचन सफा, व्यवस्थित र hygienic राख्ने
rush hours मा pressure handle गर्ने
inventory check गर्ने र wastage कम गर्ने
team सँग मिलेर काम गर्ने र सहयोग गर्ने
food quality र presentation maintain गर्ने
kitchen safety र hygiene standards पालना गर्ने
customer feedback अनुसार improvement गर्ने
खाना पकाउन साँच्चिकै रुचि र उत्साह भएको
व्यस्त र कहिलेकाहीँ अव्यवस्थित वातावरण शान्त रूपमा सम्हाल्न सक्ने
तनावमा पनि राम्रो प्रदर्शन गर्न सक्ने
नयाँ सोच, सिर्जनशीलता र फरक स्वाद ल्याउन सक्ने क्षमता भएको
छिटो गतिमा चल्ने कार्यस्थलमा प्रभावकारी रूपमा काम गर्न सक्ने
टोलीसँग मिलेर सहयोगात्मक ढंगले काम गर्ने
सधैं सकारात्मक सोच र राम्रो attitude भएको
रमाइलो माहोल, ठूलो आवाजको संगीत र फरक कार्य वातावरण मन पराउने
घमण्डी व्यवहार
अनावश्यक नाटक गर्ने बानी
“यो मेरो काम होइन” भन्ने सोच
टोलीसँग नमिल्ने र सहयोग नगर्ने प्रवृत्ति
नकारात्मक सोच र खराब व्यवहार
जिम्मेवारीबाट पन्छिने बानी
आफ्नै शैलीमा काम गर्ने र सिर्जनात्मक स्वतन्त्रता
सहयोगी, रमाइलो र मिलेर काम गर्ने टोली
द्रुत रूपमा बढ्दै गरेको ठाउँमा काम गर्ने अवसर
सिक्ने र व्यक्तिगत रूपमा अघि बढ्ने मौका
Interested?
DM गर्नुहोस् वा सिधै Misfits TN मा आएर भेट्नुहोस्।