This Job Has expired
All Rounder Cook
A reputed Hotel
तलब : NRs. 20,000.00 - 30,000.00 Monthly
स्थान : Kathmandu Metropolitan City Ward No 16 Banasthali, Kathmandu, Province No. 3
खाली पद : 10
अन्तिम मिति : 2022-09-05 16:05:53
कामको श्रेणी : वरिष्ठ श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : प्राथमिकता छैन
शिक्षा : +2 / Intermediate Pass (प्राथमिकता)
कामको अनुभव : 4 Years (प्राथमिकता)
सीपहरु :
Customer service All rounder cooking
व्यक्तिगत गुणहरू :
Good communication s..
कार्य मानकहरू :
Cook

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
Lodging and Fooding with stay Paid Holiday Emergency holiday
कागजातहरू : Citizenship , CV
कामको विवरण

ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउनेग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिनेभान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

Views: 208
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्