This Job Has expired
Kitchen Helper
FC Cafe

अन्तिम मिति:   2026 Apr 23

खाली पद : 1 people
स्थान : Shantinagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने खुबी भएको भान्साको उपकरणको आधारभूत ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने चाँडो खाना पकाउने ज्ञान Knowledge about momo making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. म:मो (Momo), चाउमिन (Chowmein) तथा अन्य फास्ट फुड परिकार तयार गर्न कुकलाई सहयोग गर्ने

  2. तरकारी काट्ने, सामग्री तयार गर्ने (Preparation Work)

  3. भान्सामा प्रयोग हुने सामग्रीहरू मिलाएर राख्ने

  4. कुकको निर्देशन अनुसार खाना पकाउने प्रक्रियामा सहयोग गर्ने

  5. भाँडा माझ्ने र किचन सफा राख्ने

  6. ग्यास, चुलो तथा अन्य उपकरणहरू सफा र सुरक्षित रूपमा प्रयोग गर्ने

  7. खाद्य सामग्रीको सरसफाइ र हाइजिन कायम राख्ने

  8. अर्डर अनुसार खाना प्याकिङ गर्न सहयोग गर्ने

  9. स्टक व्यवस्थापनमा सहयोग गर्ने

    Duty hour- 7 A.M TO 7 P.M


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन