This Job Has expired
All Rounder Cook
Aroma cafe and fastfood

अन्तिम मिति:   2026 Apr 08

खाली पद : 1 people
स्थान : Chayasal Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 35,000.00 Monthly
उमेर :
Above 18
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : शीर्ष श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

neat and clean

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

Knowledge of Fast food knowledge about making fast foods

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. फास्ट फूड सम्बन्धी ज्ञान अनिवार्य हुनु पर्नेछ र फास्ट फूडका विभिन्न परिकारहरू बनाउन दक्ष हुनुपर्छ।

  2. ताजा म:म, चाउमिन, चिया, कफी, रोटी, तरकारी, आलु पराठा, समोसा, आलु सधेको, चना फ्राई तथा अन्य आवश्यक परिकारहरू तयार गर्न सक्षम हुनु पर्ने।

  3. दैनिक मेनु अनुसार परिकारहरूको तयारी गर्ने र गुणस्तर तथा स्वाद कायम राख्ने।

  4. किचनको सफा–सुग्घरता, सरसफाइ र हाइजिन मापदण्ड पालना गर्ने र कायम राख्ने।

  5. आवश्यक सामग्रीको सही प्रयोग गर्दै स्टक व्यवस्थापनमा सहयोग गर्ने।

  6. किचनको कार्यहरू कुशलतापूर्वक सञ्चालन गर्न सहयोग गर्ने र समयमै अर्डरहरू तयार गर्ने।

  7. अन्य आवश्यक परिकारहरू ग्राहकको माग अनुसार बनाउन सक्षम हुनु पर्ने।

नोट: ड्युटी समय बिहान ६:०० बजेदेखि बेलुका ८:३० बजेसम्म रहनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन