| खाली पद | : | 1 people |
| स्थान | : | Sitapaila Area, Nagarjun, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खुबी भएको कुशल मल्टि टास्किङ विविध पाकशैलीको ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुकआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधिसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र एसएसएफ वा अन्य कोषविभिन्न प्रकारका खाना (कन्टिनेन्टल, चाइनिज, इन्डियन र नेपाली) तयार गर्ने र पकाउने क्षमता
किचनका सबै स्टेसनहरूमा काम गर्न सक्ने (Multi-Station Operations)
खाना तयार गर्नुअघि आवश्यक सामग्री तयारी गर्ने (Mise en Place)
सबै परिकारमा स्वाद, गुणस्तर र प्रस्तुतिमा एकरूपता कायम गर्ने
किचन सरसफाइ, स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने
विभिन्न सस र बेस तयार गर्ने ज्ञान र सीप भएको
छिटो र प्रभावकारी रूपमा काम गर्ने (Speed & Efficiency)
टिमसँग मिलेर काम गर्ने र आवश्यक परे अन्य सहकर्मीलाई सहयोग गर्ने
नोट: ड्युटी समय ९ घण्टा हुनेछ।