All Rounder Cook
Kapan Kausi

अन्तिम मिति:   2026 Apr 19

खाली पद : 2 people
स्थान : Budanilkantha Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 25,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता व्यवस्थापन कौशल विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

भारतीय र नेपाली परिकार/भोजनको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न नेपाली र भारतीय परिकारहरू (दाल, भात, तरकारी, रोटी, करी, तन्दुरी आदि) तयार गर्ने

  2. मेनु अनुसार परिकारहरूको तयारी, पकाउने र प्रस्तुति गर्ने

  3. किचनको सरसफाइ र स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्ने

  4. खाद्य सामग्रीको गुणस्तर जाँच गर्ने र सही तरिकाले भण्डारण गर्ने

  5. आवश्यक परेमा मेनु अनुसार नयाँ परिकार विकास गर्ने

  6. किचनका अन्य कर्मचारीसँग समन्वय गरी काम गर्ने

  7. कामको दबाबमा पनि समयमै अर्डर तयार गर्ने

  8. किचन उपकरणहरूको सही प्रयोग र मर्मतसम्भार गर्ने

Note: Duty Time: 10 AM to 10 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन