This Job Has expired
All Rounder Cook
Newa Phalcha Pvt. Ltd

अन्तिम मिति:   2026 Apr 12

खाली पद : 1 people
स्थान : Budanilkantha Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

नेवारी परिकार/भोजनको ज्ञान Knowledge about newari cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. परम्परागत Newari व्यंजन (जस्तै: बा:जि, चोय:भात, अय:बा:जि, साम्पा) बनाउन सक्षम हुनु।

  2. दैनिक खाना तयार गर्दा मसला, तेल, र अन्य सामग्रीको सही प्रयोग गर्नु।

  3. किचन सफाइ र व्यक्तिगत सरसफाइ कायम राख्नु।

  4. खाना बनाउँदा स्वाद, रंग, र परिकारको गुणस्तर सुनिश्चित गर्नु।

  5. किचनमा सामग्री, मसला, र उपकरणको व्यवस्थापन गर्नु।

  6. मेनु अनुसार Newari परिकारको तयारी र योजना बनाउनु।

  7. अन्य किचन स्टाफसँग समन्वय र सहयोग गर्नु।

  8. व्यस्त समय वा विशेष कार्यक्रममा लचिलो समय काम गर्न तयार हुनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन