खाली पद | : | 1 people |
स्थान | : | Hetauda Bazar, Hetauda, Bagmati Province |
तलब | : | NRs. 18,000.00 - 25,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल Newari food Fast Food तन्दुरी पकाउनेव्यक्तिगत गुणहरू:
कडा परिश्रम स्वच्छता वफादार र लचीलोपन ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्नेसुविधाहरू:
बास र खाना कम्पनी सम्झौता अनुसार An amazing and peaceful working environment दशैं बोनसनान तन्दूरी लगाउन सक्ने
ईन्डियान करि बनाउन सक्ने
ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
मिठो खाना बनाउन सक्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने