This Job Has expired
All Rounder Cook
Lokapriya Bhojanalaya
तलब : NRs. 18,000.00 - 25,000.00 Monthly
स्थान : Hetauda Bazar, Hetauda, Province No. 3
खाली पद : 1
अन्तिम मिति : 2022-08-25 12:23:38
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : प्राथमिकता छैन
शिक्षा : Can Read and Write (आवश्यक)
कामको अनुभव : 3 Years (आवश्यक)
सीपहरु :
Tandoori cook Fast Food Newari food Customer service Kitchen budgeting Cooking Communication
व्यक्तिगत गुणहरू :
Good Communication S.. hard working Have knowledge to de.. Loyal and flexibilit.. कुनै पनि समय Hygiene

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
As per Company Agreement An amazing and peaceful working environment Lodging and Fooding Dashain Bonus
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. नान तन्दूरी लगाउन सक्ने

  2. ईन्डियान करि बनाउन सक्ने

  3. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  4. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  5. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  6. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  7. मिठो खाना बनाउन सक्ने

  8. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  9. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  10. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

Views: 77
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्