| खाली पद | : | 1 people |
| स्थान | : | Krishnapur Bharatpur, Bharatpur, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशल विभिन्न खाना पकाउने ज्ञान बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूतिआवश्यक ज्ञान:
विभिन्न व्यञ्जनहरु को व्यञ्जनहरु को बारे मा ज्ञान knowledge about cuisines Knowledge about continental cuisinesसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछइन्डियन, नेपाली, चाइनिज र कान्टिनेन्तल विभिन्न परिकारहरू स्वादिलो र पारंपरिक तरिकाले तयार गरी पकाउने।
खानेकुरा तयार पार्ने काममा जस्तै तरकारी काट्ने, मांस म्यारिनेट गर्ने, मसला मिलाउने आदि गर्ने।
भान्सा र खाना पकाउने ठाउँको सफाई, सरसफाई र स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गर्ने।
रसोई सामग्रीको व्यवस्थापन गर्ने, आवश्यकतामा खरिद र सुरक्षित भण्डारण गर्ने।
मेनु विकास र नयाँ परिकार निर्माणमा सहयोग गर्ने।
खाना तयार पार्ने अन्य कर्मचारीसँग सहकार्य गर्दै दक्षतापूर्वक काम गर्ने।
खाना राम्रो देखिने गरी र उचित परिमाणमा सर्भ गर्ने।
स्वास्थ्य सुरक्षाका सबै नियम पालन गर्ने।
दबाबमुनि समेत काम गरि समयमै काम सम्पन्न गर्ने।
नोट:
👉सुविधा : खाना र बस्ने सुविधा उपलब्ध छ।
👉काम गर्ने समय: १० देखि १२ घण्टा