All Rounder Cook
GRAND CAFE (Sip, Savour, Elevate)

अन्तिम मिति:   2026 Mar 25

खाली पद : 1 people
स्थान : Grande Area, Tokha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब Only Food
कामको विवरण
  1. विभिन्न प्रकारका फास्ट फुड परिकार (मोमो, चाउमिन, बर्गर, फ्राइ आइटम, पिज्जा आदि) तयारी र पकाउने।

  2. किचनका सामग्रीहरूको तयारी (कटिङ, म्यारिनेशन, सस तयारी आदि) गर्ने।

  3. अर्डर अनुसार छिटो र गुणस्तरीय खाना तयार गरी समयमै सर्भ गर्ने।

  4. किचनको सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने।

  5. स्टक जाँच गर्ने र आवश्यक सामग्रीको जानकारी व्यवस्थापनलाई दिने।

  6. ग्यास, फ्रिज, ओभन लगायत किचन उपकरणहरू सुरक्षित रूपमा सञ्चालन गर्ने।

  7. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने।

  8. ग्राहक सन्तुष्टि कायम राख्न स्वाद र प्रस्तुतीकरणमा ध्यान दिने।

नोट: दैनिक ड्युटी समय – ८ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन