This Job Has expired
All Rounder Cook
Magical Foods

अन्तिम मिति:   2026 Mar 03

खाली पद : 1 people
स्थान : Aloknagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने विभिन्न खाना पकाउने ज्ञान द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना र पेय ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब Food and accomodation
कामको विवरण
  1. सबै प्रकारको नेपाली र फास्ट फुड परिकार बनाउन सक्ने।

  2. मैनू अनुसार खाना तयार गर्ने र स्वाद मिलाउने।

  3. खाना पकाउने क्रममा सफाइ र सुरक्षा मापदण्डको पालना गर्ने।

  4. सामग्रीको स्टक र गुणवत्ता जाँच गर्ने।

  5. अर्डर अनुसार समयमै खाना तयार पार्ने।

  6. नयाँ परिकारको सुझाव दिन सक्ने र रेसिपी अपडेट गर्ने।

  7. खाना प्याक गर्ने र डेलिभरीको लागि तयार गर्ने।

  8. रसोई उपकरण र भाँडाकुँडा मर्मत तथा सफाइ गर्ने।

Note: कार्य समय: साँझ ५ बजे देखि बिहान ३ बजे सम्म (क्लाउड किचनका लागि)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन