This Job Has expired
All Rounder Cook
Dharane Sekuwa Corner

अन्तिम मिति:   2026 Mar 03

खाली पद : 1 people
स्थान : Dholahiti Lalitpur, Lalitpur, Bagmati Province
तलब :
NRs. 40,000.00 - 50,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
10 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Practical applications in the workplace Several years of professional Scheduling

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

एक अनुभवी र बहुप्रकारका परिकार बनाउन सक्ने कुकको खोजी भइरहेको छ, जसले नेपाली, भारतीय, चिनियाँ, कन्टिनेन्टल लगायतका परिकार बनाउन सक्ने क्षमता राख्छन्। यस पदमा रहने व्यक्तिले भान्साको सम्पूर्ण कार्य सञ्चालन, सरसफाइ, सामग्रीको तयारी, खाना पकाउने र टिम वर्कमा योगदान दिने जिम्मेवारी लिनेछ।

मुख्य जिम्मेवारीहरू:

  1. नेपाली, भारतीय, चिनियाँ, कन्टिनेन्टल खाना पकाउन

  2. मेनु अनुसार परिकार तयारी गर्नु र खाना समयमै परोस्न तयार गर्न

  3. सामग्रीहरूको तयारी (cutting, marination, pre-cooking preparation) गर्न

  4. भान्सामा सरसफाइ र हाइजिन मापदण्ड पालना गर्न

  5. खाद्य सुरक्षा नियमहरूको पालना गर्न

  6. आवश्यक परेको बेला अन्य किचन स्टाफलाई सहयोग गर्न

  7. स्टक र इन्वेन्ट्री व्यवस्थापनमा सहयोग गर्न

    Note: DutyHours = 10 hours+ Over Time


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन