This Job Has expired
All Rounder Cook
अrganic चिया Ghar

अन्तिम मिति:   2026 Mar 06

खाली पद : 1 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

नेपाली खाना पकाउने बारे ज्ञान Knowledge about fast foods

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नेपाली खाना र विभिन्न फास्ट फूड (जस्तै: चाउमिन, म:म:, खाजा) बनाउन सक्षम हुनु।

  2. भान्सा तयारीमा सहायकको रूपमा काम गर्नु, सामग्री काट्ने, मोल्ने र तयार पार्ने कार्य गर्नु।

  3. खाना पकाउने क्रममा सफाइ र स्वास्थ्य सुरक्षा मापदण्डको पालन गर्नु।

  4. भान्सामा आवश्यक सामग्रीहरू व्यवस्थापन र स्टक जाँच गर्नु।

  5. भान्सा उपकरण र सामग्रीहरूको सही प्रयोग र मर्मत सम्भार गर्नु।

  6. खाना परोस्नुअघि गुणस्तर जाँच गर्नु र समयमै तयार गर्नु।

  7. भान्सामा काम गर्ने टोलीसँग सहकार्य गर्दै काम गर्नु।

  8. खाना बनाउने नयाँ विधि वा रेसिपी सिक्न र प्रयोग गर्न इच्छुक हुनु।

Duty hour- 10 am-9:30 pm


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन