This Job Has expired
All Rounder Cook
White Doom Sekewa corner

अन्तिम मिति:   2026 Feb 23

खाली पद : 1 people
स्थान : Basundhara Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नेपाली, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल खाना तयार गर्न सक्ने

  2. मेनु अनुसार खाना समयमै र गुणस्तरीय रूपमा पकाउने

  3. किचनको सरसफाइ, हाइजिन र सेफ्टी स्ट्यान्डर्ड पालना गर्ने

  4. सामग्रीको स्टक व्यवस्थापन र आवश्यक परेमा खरिद सूची तयार गर्ने

  5. अर्डर अनुसार खाना प्रस्तुत गर्ने र प्लेटिङमा ध्यान दिने

  6. किचन टिमसँग समन्वय गरेर काम गर्ने

  7. खाना पकाउने उपकरण र भाँडाकुँडा सफा र सुरक्षित राख्ने

  8. व्यवस्थापनबाट दिएको अन्य किचनसम्बन्धी कामहरू पूरा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन