| खाली पद | : | 1 people |
| स्थान | : | Charikot, Bhimeshwor, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशल खाना पकाउने खुबी भएको बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
फास्टफुड पकाउन सक्ने नेपाली खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछसाधारण नेपाली खाना तथा फास्ट फुडका परिकारहरू तयार गर्न सक्ने क्षमता हुनु
दैनिक मेनु अनुसार खाना पकाउने र समयमै सेवा दिनु
भान्साको सरसफाइ र स्वच्छता कायम राख्नु
किचन उपकरण तथा भाँडाकुँडा सुरक्षित र सफा राख्नु
कच्चा पदार्थको सही प्रयोग र स्टक व्यवस्थापनमा सहयोग गर्नु
खानाको स्वाद, गुणस्तर र प्रस्तुतीकरणमा ध्यान दिनु
टिमसँग मिलेर काम गर्ने र आवश्यक परे अन्य किचन काममा सहयोग गर्नु
खाना सुरक्षा र हाइजिन सम्बन्धी नियमहरूको पालना गर्नु