This Job Has expired
All Rounder Cook
The Hangout Space

अन्तिम मिति:   2026 Jan 27

खाली पद : 1 people
स्थान : Buddhanagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता Pizza Preparation Skills Knowledge of Italian Cuisine Continental cuisine cooking skills

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने टिम समन्वय खोल्ने र बन्द गर्ने कार्य तथा जिम्मेवारीहरू समयपालन

आवश्यक ज्ञान:

पिज्जा बनाउने बारे ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित नेतृत्व कौशल Ability to prepare Nepali snacks

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नेपाली, इटालियन र कण्टिनेन्टल क्युझिनमा पकाउने क्षमता हुनु।

  2. पिज्जा बनाउन सक्ने दक्षता।

  3. दैनिक खाना तयारी र प्रस्तुतीकरणमा सहयोग गर्नु।

  4. किचन सफाइ र हाइजिनको ध्यान राख्नु।

  5. स्टक व्यवस्थापन र सामग्रीहरूको सही भण्डारण गर्नु।

  6. नयाँ मेनु आइटम वा विशेष अर्डर तयार गर्न सहयोग गर्नु।

  7. अन्य कुक वा किचन स्टाफसँग मिलेर काम गर्नु।

  8. खाना गुणस्तर र स्वाद सुनिश्चित गर्नु।

------------------------------------------------------------------------------------------------------------------------------

Responsibilties

  • Prepare handmade pizzas with excellent taste and presentation

  • Prepare a wide range of local snacks and heavy/light food items

  • Supervise kitchen staff and maintain smooth kitchen operations

  • Ensure consistent food quality, hygiene, and safety standards

  • Manage inventory, stock, and minimize wastage

  • Train junior cooks and support staff


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन