This Job Has expired
All Rounder Cook
Wedding Nepal Pvt Ltd

अन्तिम मिति:   2026 Jan 17

खाली पद : 10 people
स्थान : Bansbari, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Chinese cuisine खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

नेपाली खाना पकाउने बारे ज्ञान भारतीय भान्साको बारेमा ज्ञान Knowledge about continental cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न कुजिन (नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल आदि) का परिकार तयार गर्नु।

  2. दैनिक फूड प्रोडक्सन, तयारी र प्रेजेन्टेसनमा सक्रिय भूमिका निर्वाह गर्नु।

  3. Executive Chef र Sous Chef को निर्देशन अनुसार काम गर्नु।

  4. लाइभ किचन तथा उच्च भोल्युम अर्डरको व्यवस्थापन गर्नु।

  5. फूड हाइजिन, सेफ्टी र किचन मापदण्डहरूको पालन गर्नु।

  6. किचन उपकरण, कच्चा पदार्थ र इनभेन्ट्रीको उचित प्रयोग सुनिश्चित गर्नु।

  7. इभेन्ट, बैंक्वेट र विशेष कार्यक्रममा फूड तयारीमा सहयोग गर्नु।

  8. नयाँ मेनु आइटम तयार गर्न तथा प्रेजेन्टेसनमा योगदान गर्नु।

    Note:📞 Phone: 01-5344444📧 Email: [email protected]


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन