This Job Has expired
All Rounder Cook
Hotel Krishna Kathmandu

अन्तिम मिति:   2026 Mar 05

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने नेपाली खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. फास्ट फुड (बर्गर, पिज्जा, स्यान्डविच, फ्राइ आइटम आदि) तथा नेपाली परिकार (दाल–भात, तरकारी, मोमो, चाउमिन आदि) तयार गर्ने

  2. किचनका लागि आवश्यक सामग्री तयारी (काट्ने, म्यारिनेशन गर्ने, प्रेप वर्क) गर्ने

  3. खानाको स्वाद, गुणस्तर र प्रस्तुति कायम राख्ने

  4. किचनको सरसफाइ तथा खाद्य स्वच्छता मापदण्ड पालना गर्ने

  5. अर्डर अनुसार समयमै खाना तयार गरी सेवा दिने

  6. ग्यास, फ्रायर, ओभन लगायतका किचन उपकरण सुरक्षित रूपमा प्रयोग गर्ने

  7. कच्चा सामग्रीको सही प्रयोग गरी खाद्य नोक्सानी (waste) न्यून गर्ने

  8. किचन खोल्ने र बन्द गर्ने दैनिक कार्यमा सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन