This Job Has expired
All Rounder Cook
Saskar Fine Dine And Events Pvt. Ltd

अन्तिम मिति:   2026 Jan 22

खाली पद : 1 people
स्थान : Bakhundole, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Chinese cuisine खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. बिहानको American-style breakfast (eggs, pancakes, sausages, omelettes आदि) बनाउने राम्रो दक्षता।

  2. चाइनिज खाना (fried rice, chowmein, chilli, gravy items आदि) पकाउने ज्ञान र अनुभव।

  3. दैनिक मेनु अनुसार समयमै खाना तयारी, cutting-chopping, marination गरि kitchen set-up मिलाउने।

  4. स्वाद, hygiene र presentation मा ध्यान दिँदै उच्च गुणस्तरको खाना उत्पादन गर्ने।

  5. Kitchen को cleanliness, sanitation र safety standard पालन गर्ने जिम्मेवारी।

  6. आवश्यक परेमा pantry, grill, fryer, tandoor वा अन्य station मा पनि support गर्न सक्ने all-rounder क्षमता।

  7. स्टक व्यवस्थापन, सामग्रीको सूची बनाउने र कमि–बढि kitchen-incharge लाई जानकारी गराउने।

  8. दवाबमा पनि छिटो, सफा र अनुशासित रूपमा काम गर्न सक्ने, टीमसँग सहकार्य गर्न सक्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन