| खाली पद | : | 1 people |
| स्थान | : | Kapan Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 30,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता विविध पाकशैलीको ज्ञानआवश्यक ज्ञान:
खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछमेनु अनुसार नेपाली, भारतीय, कन्टिनेन्टल लगायत विभिन्न परिकारहरू तयार गर्ने।
खाना पकाउने सम्पूर्ण प्रक्रिय तयारी, पकाउने, स्वाद मिलाउने र प्रस्तुति दिने कार्य सम्हाल्ने।
भान्सा कोठाको सरसफाइ र स्वास्थ्य सुरक्षा मापदण्डहरू पालन गर्ने।
खाद्य सामग्रीहरूको स्टक जाँच गर्ने र आवश्यक परेमा अभावबारे सुपर्वाइजरलाई जानकारी दिने।
मेनु योजना बनाउन सहयोग गर्ने र ग्राहकको रुचिअनुसार नयाँ परिकार सुझाव दिने।
भान्सामा प्रयोग हुने मेसिन, उपकरण र भाँडाकुँडाहरू सही रूपमा प्रयोग, सरसफाइ तथा मर्मत गर्ने।
व्यस्त समयमा खाना छिटो, समयमै र समन्वयपूर्वक सर्व गर्ने गरी अन्य भान्सा कर्मचारीसँग मिलेर काम गर्ने।
परिकारको भाग (पोर्टियन) नियन्त्रित गर्ने र खाद्य सामग्रीको दुरुपयोग वा फोहोर न्यून बनाउने।