This Job Has expired
All Rounder Cook
Bhumi Restaurant and Bar

अन्तिम मिति:   2025 Dec 10

खाली पद : 1 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने खुबी भएको

आवश्यक ज्ञान:

भारतीय खाना पकाउने बारे ज्ञान नेपाली खाना सम्बन्धी ज्ञान नेवारी परिकार/भोजनको ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. नयाँ, नेपाली र नयाँरी (Newari) तथा भारतीय परिकार बनाउन सक्ने दक्षता हुनु।

  2. दैनिक खाना तयारी र परिकार पकाउने काममा सहयोग गर्नु।

  3. भान्साको सरसफाइ र स्वच्छता कायम राख्नु।

  4. सामग्रीको मापन, तयारी र भण्डारणमा ध्यान दिनु।

  5. खाना सजाएर प्रस्तुत गर्न सक्ने क्षमता हुनु।

  6. आवश्यक परे नयाँ परिकार सिक्न र स्वाद सुधार्न तयार हुनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन