All Rounder Cook
Always Happy Food Co

अन्तिम मिति:   2026 Jan 21

खाली पद : 4 people
स्थान : Paknajol, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pizza Preparation Skills भान्साको उपकरणको आधारभूत ज्ञान

आवश्यक ज्ञान:

फास्ट फूड पकाउने ज्ञान कन्टिनेन्टल खानाको बारेमा ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. कन्टिनेन्टल डिशहरू, पास्ता, ग्रिल्ड आइटम, सूप र सिजलर्स हाई स्टान्डर्डमा तयार गर्ने।

  2. पिज्जा, र्याप, बर्गर, स्यान्डविच, सलाद बाउल जस्ता फास्ट–फूड आइटमहरू छिटो र गुणस्तरीय रूपमा बनाउने।

  3. कन्टिनेन्टल कुकिङका बेसिक सस, मारिनेशन र ग्रिल/सटेको प्रविधि प्रयोग गर्ने।

  4. मेनु अनुसार सामग्री तयारी (cutting, portioning, marination) समयमै पूरा गर्ने।

  5. Plate presentation सफा, सरल र कन्टिनेन्टल शैलीमा राख्ने।

  6. किचनको back-hand काम जस्तै preparation, storage, cleaning र equipment सेटअपमा सहयोग गर्ने।

  7. अर्डर अनुसार छिटो, व्यवस्थित र consistent डिश तयार गर्ने।

  8. हाइजिन, सफाइ, फूड सेफ्टी र किचन स्ट्यान्डर्ड कडाइका साथ पालन गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन