This Job Has expired
All Rounder Cook
Sky Garden Resort

अन्तिम मिति:   2025 Dec 02

खाली पद : 1 people
स्थान : Dhulikhel Area, Dhulikhel, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने तन्दुरी पकाउने मेनु अनुसार ट्यान्डुरी सामान पकाउनु

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न परिकारहरू (नेपाली, भारतीय, तन्दुरी) स्वाद अनुसार बनाउने।

  2. तन्दुरी आइटमहरू जस्तै तन्दुरी चिकेन, तिका, कबाब आदि दक्षतापूर्वक तयारी र पकाउने।

  3. नान, रोटी, कुल्चा लगायतका ब्रेड आइटमहरू तन्दुरमा सही तापक्रममा पकाउने।

  4. किचनको स्वच्छता, सरसफाइ र सफ्टि स्टान्डर्ड पालन गर्ने।

  5. सामग्रीको तयारी (cutting, marination, dough making) समयमै पूरा गर्ने।

  6. दैनिक किचन सञ्चालनमा शेफलाई सहयोग गर्ने र कार्य व्यवस्थापन गर्ने।

  7. खाना बनाउँदा न्यूनतम बर्बादी गर्ने र स्टक व्यवस्थापनमा सहयोग गर्ने।

  8. व्यस्त समयमा छिटो, सफा र गुणस्तरीय खाना प्रदान गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन