This Job Has expired
All Rounder Cook
Maharaja Restaurant & Bar

अन्तिम मिति:   2025 Nov 15

खाली पद : 1 people
स्थान : Lahan, Siraha, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तन्दुरी पकाउने काममा सधैं तत्पर रहने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान चाइनिज परिकार सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. चाइनिज, तन्दुरी र अन्य परिकार तयार पार्ने र पकाउने।

  2. सामग्रीको तयारी (चपाई, काट्ने, मसला तयार गर्ने) गर्ने।

  3. भान्सा क्षेत्रमा सफाइ र व्यवस्थापन कायम राख्ने।

  4. खाना पकाउने क्रममा गुणस्तर र स्वाद सुनिश्चित गर्ने।

  5. सामग्रीको स्टक जाँच्ने र आवश्यक अनुसार अर्डर गर्ने।

  6. विभिन्न मेनु अनुसार खाना सजाउने र प्रस्तुति दिने।

  7. खाना बनाउन समय व्यवस्थापन गर्ने र ग्राहकको माग अनुसार काम गर्ने।

  8. सहकर्मीहरूसँग मिलेर भान्सा संचालनमा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन