All Rounder Cook
Releaf Garden

अन्तिम मिति:   2025 Nov 15

खाली पद : 1 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता काममा सधैं तत्पर रहने बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान खाद्य सुरक्षा र स्वच्छता नियमन को ज्ञान

सुविधाहरू:

बस्ने सुविधा अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. विभिन्न प्रकारका खाना जस्तै नेपाली, भारतीय, चिनियाँ, कन्टिनेन्टल आदि पकाउन सक्ने हुनुपर्छ।

  2. मेनु अनुसार खाना तयारी र प्रस्तुतिकरण आकर्षक तरिकाले गर्न सक्ने।

  3. खाना बनाउँदा सरसफाइ र स्वच्छता मापदण्डहरू पालन गर्नुपर्ने।

  4. अर्डर अनुसार समयमै खाना तयार पार्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने।

  5. आवश्यक परेमा अन्य किचन स्टाफलाई सहयोग गर्ने।

  6. किचनको सामग्री, स्टक र इन्वेन्ट्री व्यवस्थापनमा ध्यान दिने।

  7. नयाँ रेसिपी सिक्ने तथा सुधार सुझाव दिन सक्ने।

  8. किचनको सफाइ, भाँडाकुडा व्यवस्थापन र मेन्टेनेन्समा सहयोग गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन