Chef
Taudaha Banquet and Restaurant

अन्तिम मिति:   2025 Nov 28

खाली पद : 2 people
स्थान : Taudaha, Kirtipur, Bagmati Province
तलब :
NRs. 30,000.00 - 40,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सेकुवा विशेषज्ञ Knowledge about cooking thakali foods

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब Lodging only available
कामको विवरण
  1. नेपाली, भारतीय, र थकाली खाना तयार गर्न सक्ने क्षमता।

  2. सेकुवा पकाउने विशेष ज्ञान र अनुभव।

  3. दैनिक खाना तयारी र प्रस्तुतीकरणमा सहयोग।

  4. रेसिपी अनुसार सामग्री काट्ने, मिक्स गर्ने र तयार गर्ने।

  5. स्वच्छता र भान्साको व्यवस्थापनमा ध्यान दिनु।

  6. खाना भण्डारण, तयारी, र सेवा क्षेत्रमा सहायता गर्नु।

  7. वरिष्ठ सेफ वा हेड सेफको निर्देशनमा काम गर्नु।

  8. नयाँ मेनु आइटमहरू विकास गर्न र टेस्ट गर्न सहयोग गर्नु।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन