All Rounder Cook
Mandroghar cafe

अन्तिम मिति:   2025 Nov 11

खाली पद : 1 people
स्थान : Boudha Jorpati Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल काममा सधैं तत्पर रहने कामको शुद्धतामा उच्च स्तर भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञान

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका परिकार (नेपाली, थकाली, कन्टिनेन्टल, चाइनिज आदि) बनाउन सक्ने।

  2. किचनको दैनिक तयारी र सफाइ कार्यमा ध्यान दिने।

  3. अर्डर अनुसार छिटो र गुणस्तरीय खाना तयार गर्ने।

  4. खाद्य सामग्रीको प्रयोगमा सावधानी अपनाउने र नष्ट हुने सामग्री नियन्त्रण गर्ने।

  5. अन्य कुक तथा सहायक कर्मचारीसँग मिलेर काम गर्ने।

  6. सरसफाइ, हाइजिन र सेफ्टी मापदण्ड पालन गर्ने।

  7. नयाँ मेनु आइटम तयार गर्न तथा सुझाव दिन सक्ने।

  8. ग्राहकको सन्तुष्टिका लागि स्वाद, प्रस्तुति र गुणस्तरमा ध्यान दिने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन