This Job Has expired
All Rounder Cook
Dailo Enterprises

अन्तिम मिति:   2025 Nov 10

खाली पद : 1 people
स्थान : Kuleshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

व्यवस्थापन कौशल काममा सधैं तत्पर रहने कामको शुद्धतामा उच्च स्तर भएको राम्रो खाना पकाउने कौशल

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने खाना पकाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

• पिज्जा, बर्गर, पास्ता, स्यान्डविच, मोमो, फ्राइज जस्ता फास्ट फूड आइटमहरू तयार गर्ने।

• ग्राहकको अर्डर अनुसार स्वाद र गुणस्तर कायम राख्दै छिटो सेवा प्रदान गर्ने।

• आवश्यक सामग्रीहरूको तयारी, काट्ने, मिलाउने र स्टक व्यवस्थापनमा सहयोग गर्ने।

• किचन सफा, व्यवस्थित र स्वच्छ राख्ने।

• खाना पकाउने उपकरण र मेसिन (oven, fryer आदि) सही तरिकाले प्रयोग गर्ने।

• नयाँ आइटमहरू सिक्ने र मेनु सुधारका लागि सुझाव दिने।

• टिममा सहकार्य गर्दै समयमै अर्डर पूरा गर्ने।

• खाना बनाउँदा हाइजिन, सेफ्टी र गुणस्तरको मापदण्ड पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन