This Job Has expired
All Rounder Cook
Crunch In

अन्तिम मिति:   2025 Nov 03

खाली पद : 1 people
स्थान : Baluwatar, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता काममा सधैं तत्पर रहने विविध पाकशैलीको ज्ञान

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छ knowledge about cuisines

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका परिकार (भेज र नन-भेज दुवै) बनाउन सक्षम हुनु।

  2. खाना पकाउने अघि आवश्यक तयारी (cutting, marination, seasoning आदि) गर्नु।

  3. मापदण्ड अनुसार स्वाद, गुणस्तर र प्रस्तुतीकरण कायम राख्नु।

  4. किचन सफा र व्यवस्थित राख्न सहयोग गर्नु।

  5. खाना बनाउँदा स्वच्छता र हाइजिन मापदण्ड पालना गर्नु।

  6. स्टक, सामग्री र इनग्रिडिएन्टको आवश्यकता अनुसार जानकारी दिनु।

  7. समयमै अर्डर पूरा गर्न टिमसँग सहकार्य गर्नु।

  8. आवश्यक परे अन्य किचन स्टाफलाई सहयोग र प्रशिक्षण दिनु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन