This Job Has expired
All Rounder Cook
Eva Grill House and Tuchha

अन्तिम मिति:   2025 Dec 01

खाली पद : 1 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने विभिन्न खाना पकाउने ज्ञान काममा सधैं तत्पर रहने

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान Knowledge about food hygiene and safety

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब केवल खाना र खाजा प्रदान गरिएको छ
कामको विवरण
  1. सबै प्रकारका परिकार (नेपाली, भारतीय, र चाइनीज) तयार गर्न सक्ने।

  2. भान्साको सरसफाई र व्यवस्था कायम राख्ने।

  3. तरकारी, मासु, मसलाहरू तयार गर्ने र काट्ने।

  4. खाना पकाउने प्रक्रिया अनुसार सामग्रीहरू तयार गर्ने।

  5. भान्सामा उपकरण र सामग्रीको सही प्रयोग सुनिश्चित गर्ने।

  6. खाना स्वादिष्ट र गुणस्तरीय बनाउन ध्यान दिने।

  7. स्टाफसँग मिलेर काम गर्ने र आवश्यकता अनुसार सहयोग गर्ने।

  8. खाना तयार गर्ने समयसीमा अनुसार काम सम्पन्न गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन