| खाली पद | : | 1 people |
| स्थान | : | Kapan Area, Budhanilakantha, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
काममा सधैं तत्पर रहने दबाब र बहुकार्यमा काम गर्ने राम्रो खाना पकाउने कौशलआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञानसुविधाहरू:
अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछपरिकार तयार पार्ने र नेपाली, Fast Food, Continental आदि विभिन्न शैलीको खाना बनाउन सक्षम हुनुपर्ने।
किचन सफा र व्यवस्थित राख्ने, भाँडा, भाँग्रा, र अन्य उपकरण मर्मत गर्ने।
सामग्रीको तयारी (काट्ने, मापन गर्ने, मिश्रण गर्ने) र स्टक व्यवस्थापन गर्ने।
खाना पकाउने क्रममा गुणस्तर र स्वाद सुनिश्चित गर्ने।
नयाँ परिकार सिक्न र आवश्यक परे मेनू परिवर्तनमा सहयोग गर्ने।
खाना समयमै तयार गर्न र ग्राहकको अर्डर अनुसार सेवा सुनिश्चित गर्ने।
किचन टिमसँग मिलेर काम गर्न सक्ने, सहकर्मी र सहायकहरूसँग राम्रो समन्वय राख्ने।
सुरक्षा र स्वास्थ्य मापदण्ड पालन गर्ने, खाना स्वच्छ र सुरक्षित बनाउन ध्यान दिने।