This Job Has expired
All Rounder Cook
Bamboo Breeze Cottage

अन्तिम मिति:   2025 Nov 05

खाली पद : 1 people
स्थान : Chandragiri, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने आफ्नो स्वच्छतामा ध्यान दिने Assist chef in need

आवश्यक ज्ञान:

खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ Should work under pressure Innovative work ethics

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. वरिष्ठ शेफ अनुपस्थित हुँदा भान्साको सम्पूर्ण जिम्मेवारी लिन सक्ने।

  2. विभिन्न प्रकारका खाना बनाउन सक्ने क्षमता हुनु अनिवार्य (नेपाली, भारतीय, फास्ट फुड आदि)।

  3. दबावमा पनि सहज रूपमा काम गर्न सक्ने।

  4. स्वच्छता, गुणस्तर र समय व्यवस्थापनमा विशेष ध्यान दिने।

  5. रचनात्मक सोच राख्ने र कामप्रतिको लगावसहित नवीन शैलीमा काम गर्न सक्ने।

  6. टिममा काम गर्न सक्ने र आवश्यक परे सहकर्मीलाई सहयोग गर्ने।

नोट:

👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।

👉 कामको समय: बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म, हप्तामा ६ दिन।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन