This Job Has expired
All Rounder Cook
Kuti Cottage And Restaurant

अन्तिम मिति:   2025 Sep 13

खाली पद : 1 people
स्थान : Kushma Area, Kushma, Gandaki Province
तलब :
NRs. 20,000.00 - 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता राम्रो खाना पकाउने कौशल भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने खाद्य सुरक्षा र स्वच्छताको बलियो ज्ञान

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने थाकली पकाउने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. विभिन्न प्रकारका खाना बनाउन सक्ने, विशेषतः:

    • फास्ट फूड (बर्गर, मोमो, स्यान्डविच आदि)

    • ठकाली खाना (भात, दाल, मासु, अचार आदि)

    • नान रोटी तथा तन्दुरी आइटमहरू तयार गर्ने

  2. मेनु अनुसार स्वादिष्ट र गुणस्तरीय खाना तयार गर्नु

  3. अर्डर अनुसार छिटो र सफा रूपमा खाना तयार गर्नु

  4. किचनको सरसफाइ, सामग्रीको तयारी र व्यवस्थापनमा ध्यान दिनु

  5. स्टक व्यवस्थापन र आवश्यक सामग्रीहरूको जानकारी राख्नु

  6. अन्य किचन स्टाफसँग सहकार्य गर्दै टोलीमा काम गर्नु

  7. खाना पकाउने क्रममा स्वच्छता र सुरक्षाका मापदण्डहरू पालना गर्नु

    नोट:

    👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।

    👉कामको समय (Duty Hour): १० घण्टा ड्युटी।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन