This Job Has expired
All Rounder Cook
Domino’s Pizza & Cafe

अन्तिम मिति:   2025 Nov 15

खाली पद : 1 people
स्थान : Dhulikhel Area, Dhulikhel, Bagmati Province
तलब :
NRs. 30,000.00 - 35,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता विभिन्न खाना पकाउने ज्ञान खाद्य सुरक्षा र स्वच्छताको बलियो ज्ञान

आवश्यक ज्ञान:

विशेष भारतीय र नेपाली खानाको ज्ञान आवश्यक छ Knowledge about mexican food knowledge about Italian and Continental Food

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. इटालियन तथा कन्टिनेन्टल खाना आधारित, साथै नेपाली, इन्डियन र मेक्सिकन खानाको ज्ञान आवश्यक छ।

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    नोट:

    👉सुविधा (Benefit): खाना र बस्ने सुविधा उपलब्ध छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन